छिपहरमाई गाउँपालिकाकामा शिक्षकहरु द्वारा तालाबन्दी
वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाका शिक्षकहरु आन्दाेलित भएका छन् । गाउँपालिका अन्तर्गतका विद्यालय र शिक्षकहरुकाे समस्या समाधानकाे माग गर्दै शिक्षकहरु आन्दाेलित भएका हुन् । गाउँपालिका अन्तर्गतका...

