प्रभु कुशवाहा मृत्यू प्रकरण : बारा प्रहरी र जिल्ला न्याधिवक्ताले अभियुक्त संरक्षण गरेको भन्दै विरोध प्रदर्शन
बिरगंज २४ असार, बारा जिल्लाको देवत्ताल गाउँपालिका वडा नं. ६ निवासी प्रभु कुशवाहा मृत्यू प्रकरणमा प्रहरीले १० जना विरुद्ध अभियोगपत्र दर्ता गरेको छ । गत...

