जसपाका मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाए
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका छन् । शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर...