HamroNepalDainik.com
राष्ट्रियसमाचार

जसपाका मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाए

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका छन् ।

शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडी रहेका छन् । जसपाले नेकपा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन शुक्रवार नै फिर्ता लिएको छ । अनलाईन नेपाल

Related posts

नेपाललाई श्रीलंकासँग तुलना गर्ने अवस्था आएको भन्दै अध्यक्ष डा. गुप्ताद्वारा चिन्ता

hamronepaldainik

सुरजी देवी मा.वि.का ४ जना शिक्षक कारबाहिमा

hamronepaldainik

सानवी फाउण्डेसन अफ नेपालकाे आयोजनामा फ्रि ग्रुप कार्डियो तथा जुम्बा प्रोग्राम सम्पन्न

hamronepaldainik
HamroNepalDainik