आइतबारदेखि विद्यालय सुचारु गर्न गाउँपालिका अध्यक्ष तिवारीकाे आग्रह
वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुकाे पठन पाठन कार्तिक १२ गते आइतबारदेखि सुचारु गर्न आग्रह गरेका छन् । अध्यक्ष तिवारीले...

