घरेलु तथा साना उद्योग कार्यालयका सुब्बा १५ सय रुपैयाँ घुससहित अख्तियारको फन्दामा
सप्तरी ५ असोज । घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारीलाई घुससहित अख्तियारको फन्दामा परेका छन् । पक्राउ पर्नेमा कर्यालयका नायब सुब्बा विरेन्द्र साह छन् । उनलाई अख्तियार...
