HamroNepalDainik.com
समाचार

राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो

५ असोज, काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Related posts

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

hamronepaldainik

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, जिल्ला अधिवेशन गर्ने निर्णय

hamronepaldainik

सञ्चारकर्मी साह माथी आक्रमणको प्रयास, नेपाल पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण

hamronepaldainik
HamroNepalDainik