HamroNepalDainik.com
समाचार

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

काठमाडौँ, ६ कात्तिकः सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।

सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन्भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्र्रदान गर्ने क्रम जारी छ । (रासस)

Related posts

निजी मिडियामाथि सरकारको ‘आर्थिक नाकाबन्दी’

hamronepaldainik

नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

hamronepaldainik

वीरगन्जलाई क्षयरोग मुक्त पालिका घोषणा गर्न महानगरको अभियान

hamronepaldainik
HamroNepalDainik