HamroNepalDainik.com
समाचार

नेपाली कंग्रेसको घरदैलो कार्यक्रम सम्पन्न

वीरगंज, १९ चैत ।
वीरगंज महानगरपालिका वडा नं. ८ मा नेपाली कंग्रेसको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बुथ सभापति रितेश कुमार गुप्ताको अध्यक्षतामा आयोजना भएको घरदैलो कार्यक्रमको प्रमुख अतिथी निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ताको, वडा सदस्य छोटेलाल कहार, गफर हवारी, युवा नेता अन्जन गुप्ता, अनिल गुप्ता, अरमान अलि देवान, रजेश गुप्ता, पर्मा शर्मा, प्रदिप शर्मा, कन्हैया राम, बैन्धनाथा राम, राजिव  गुप्ता लगायत स्थानीयको उपस्थित रहेको थियो ।

Related posts

नेपाल निजामती कर्मचारी संगठन पर्साको ११ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: गिरि निर्वाचित

hamronepaldainik

बजाजको प्लाटिना मोटरसाइकल किन्दा आरोही मोटर्स बजाज सोरुम जितपुर मार्फत गज्जानन सप्लायर्सलाई १ किलो चाँदी उपहार

hamronepaldainik

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

hamronepaldainik
HamroNepalDainik