HamroNepalDainik.com
समाचारस्थानिय

भन्सार छली ल्याउदै गरेको लत्ताकपडा नियन्त्रणमा

बिरगंज पर्सा ,
भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू प्रहरीले नियन्त्रणमा लिएको  छ।
जिल्ला प्रहरी कार्यालय पर्साले सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०८।०६ गते अं.१३:०० बजे वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएका रू.७,२९,०००।– ( सात लाख उन्नतिस हजार) बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयरका पार्टसहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले  जनाएको छ   ।

Related posts

वैदेशिक रोजगारको ठगी मुद्दा जिल्लामै मिलाउन कार्यविधि

hamronepaldainik

वीरगञ्जमा दाहसंस्कार गर्न लागेको युवतीको शव प्रहरीले उठायो

hamronepaldainik

सातौ उधोग दिवस, २०७८ सम्पन्न

hamronepaldainik
HamroNepalDainik