HamroNepalDainik.com
राजनीति

कांग्रेसमा संस्थापन समूहको सभापति बैठक : देउवाको प्रशंसा, पौडेलको आलोचना

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन निकट जिल्ला सभापतिहरुको भेलाले क्रियाशील सदस्यताका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अनावश्यक विवाद झिकेको आरोप लगाएको छ ।

सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिको बिहीबार बसेको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले सहमति जुटाइसकेको विषयमा पनि पौडेल समूहले विवाद झिकेको भन्दै आलोचना गरेको हो ।

Related posts

एमाले विधान महाधिवेशन : न उत्साह, न एकता

hamronepaldainik

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज वार्ड नं १७ अलौं को टोल कमिटी गठन

hamronepaldainik

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी

hamronepaldainik
HamroNepalDainik