HamroNepalDainik.com
समाचार

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

Related posts

वीरगञ्जमा हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार

hamronepaldainik

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान जाँदै

hamronepaldainik

हिन्दू स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न

hamronepaldainik
HamroNepalDainik