HamroNepalDainik.com
समाचार

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्न लागेका हुन् । नेपाली सेना स्रोतका अनुसार, पछिल्लो परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

Related posts

ठाकुरराम क्याम्पसमा आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा

hamronepaldainik

सरकार महिला सशक्तिकरणकालागि ठोस कार्यक्रमका साथ अघि बढ्छ : मन्त्रि यादव

hamronepaldainik

५ लाख घुससहित गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर पक्राउ

hamronepaldainik
HamroNepalDainik