HamroNepalDainik.com
समाचारस्थानिय

न्युज लेखेको भन्दै पत्रकार राहुल गुप्तामाथि ज्यान मार्ने धम्की

वीरगंज,पर्सा

न्युज लेखेको भन्दै परवानीपुर गाउपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ता ले प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता लाइ मार्ने धम्की तथा नानाथरिका गालि गलौज गरेका छन्।

प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता ले २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानियमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार सत्य तथ्य न्युज लेखेका थिए।

त्यहि २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवार ले स्थानियमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचारको निहुमा परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जय प्रकाश भन्ने रुपेश गुप्ताले मेरो बुवाको न्युज किन लेखेको हो भन्दै मेरो फेसबुकको मैसेन्जरमा नानाथरिका गालि गलौज र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरि नानाथरिका गालि गलौज गर्दै धाक धम्की दिएको प्रहार डेलि डटकम का संचालक पत्रकार राहुल गुप्ता ले बताएका छन् साथै वडा अध्यक्ष का छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले नानाथरिका गालि गलौज र मोबाइल बाट फोन गरि नानाथरिका गालि गलौज धाक धम्की दिएको सम्पुर्ण प्रमाण म सँग सुरक्षित रहेको पत्रकार गुप्ता ले बताएका छन्।

Related posts

नगर प्रमुख सिंहको पहलमा अबदेखि वीरगञ्जमै मृगौला प्रत्यारोपण सुरु हुँदै

hamronepaldainik

क्रसर खोल्न दिने सरकारको निर्णय

hamronepaldainik

बुवाको सपना पुरा गर्न निर्वाचनमा होमिए : पत्रकार गिरी

hamronepaldainik
HamroNepalDainik