HamroNepalDainik.com
समाचारस्थानिय

पर्सा क्षेत्र नं.२(क) को प्रदेश सभा सदस्य उम्मेदवार श्याम पटेल लोकप्रिय बन्दै

१० कात्तिक पर्सा, चुनाव नजिकिदै जादा पर्सा क्षेत्र नं.२ (क) मा प्रदेश सभा सदस्यका उम्मेदवार श्याम पटेल लोकप्रिय बन्दै गएका छन। समाजसेवी तथा युवा नेता श्याम पटेल लोकप्रिय बन्दै गएका छन् । बिगत केही दिन देखि जनताको सेवामा समर्पित हुदै आएका पटेल आउने मङ्सिर ४ गते को चुनावको लागि कांग्रेसको तर्फ बाट प्रदेश सभा सदस्यमा उमेदवारी दिएका छन्।

यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिएको नेता पटेलले बताए । पटेल राजनीति पेशामा आबद्ध क्षेत्र नं.२ (क) का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाइ समाज सेवकको रूपमा चिनाउन सफल श्याम पटेल नै यसपालिको प्रदेश सभा सदस्य हुने क्षेत्र वासीहरुले ठोकुवा समेत गर्न थालेका छन् । बिगतको पाँच बर्ष मा प्रदेश सभा सदस्यमा निर्वाचित जनताको निमित बिकासको काम गर्न नसकेकोले यसपालिको निर्वाचनमा,युवाहरूको ढुकढुकी, मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा श्याम पटेललाई नै रोज्ने स्थानीय युवाहरुले बताएका छन्।

Related posts

‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

hamronepaldainik

संसद विघटन सही थियो : विष्णु पौडेल

hamronepaldainik

बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?

hamronepaldainik
HamroNepalDainik