HamroNepalDainik.com
राजनीतिसमाचार

प्रदेश सभा सदस्यमा युवा नेता साबिरको एकल उम्मेदवार सिफारिस

वीरगंज २३ भदौं ।

लोकतान्त्रिक समाजवादी पार्टी बाराले युवा नेता साबिर आलमलाई प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यको उम्मेदवारको लागि सिफारिस गरेको छ । बाराको क्षेत्र नम्बर ३ को (क) बाट आलमलाई प्रदेश सभा सदस्यको एकल उम्मेदवारमा सिफारिस गरेको छ । लोसपाको भातृ संगठन लोकतान्त्रिक युवा संघ बाराका अध्यक्ष पनि हुन ।

युवा नेता आलम विभिन्न कालखण्डमा समाजको हकहितको लागि अहोरात्र खटी जनताको सेवा गरेकै कारण उनलाई प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस गरिएको पार्टी बाराले जनाएको छ ।

Related posts

मधेश आन्दोलन नभएको भए मधेशी, जनजातिलाई जागिर पाउन कठिनाइ हुन्थ्यो :पुर्व मन्त्रि यादव

hamronepaldainik

नेपाली कांग्रेस बिन्दवासनीको सभापतिमा चौरसिया निर्विरोध निर्वाचित

hamronepaldainik

प्रथम वीरगंज गोल्डकप आजबाट सुरु

hamronepaldainik
HamroNepalDainik