वीरगञ्ज ०७ पुस
लोकतान्त्रिक समाजबादी पार्टीका नेता पुर्ब उपप्रधानमन्त्री माननिय राजेन्द्र महतो लाई आज बहुदर माइ नगरपालिका मा भब्य स्वागत गरिएको छ।
बहुदर माइ नगरपालिका-१ पिपरा अव्स्थित लोसपा का नेता शिव पटेल को निवासमा आयोजित कार्यक्रम लाई नेता महतोले सम्बोधन गर्न आएका थिए ।
नेता महतो ले पिपरा का बयोबृध् समाजसेवि १०२ बर्शिय जगरनाथ कुर्मी लाई दोश्ल्ला ओढाइ सम्मान गर्नुका साथै बहुदर माइ को मन्दिर अवलोकन पश्चात् आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै महतोले लोसपाका नेता कार्यकर्ताहरु बिचलित नभइ देश मधेस तथा समाज को बिकास का लागि सकृय रहनसमेत आग्रह गरेका थिए ।
कार्यक्रममा लोसपा का नेता शिव पटेल,लोसपा पर्साका नेता सन्तोष तिवारी,उपाध्यक्ष श्रीरामजि गिरि,सचिव राजेश साह,अनरुद कलवार, नेजामुदिन शमानि,पपु पटेल, युवा नेता ओमप्रकाश सर्राफ, बहुदर माइ नगरपालिका का नेता कृष्ण यादव , रामअग्या मण्डल,सोनालाल साह,सन्जय कुशवाहा,बिनोद पटेल,लगायतका नेताहरुको ब्यापक उपस्थितिमा भब्य स्वागत कार्यक्रम सम्पन्न गरिएको थियोे ।

