HamroNepalDainik.com
राष्ट्रियसमाचार

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

१८ मंसिर, । पछिल्लो २४ घण्टामा देशभर थप २३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७९७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

Related posts

पर्सामा दुई बालबालिकाको शव फेला

hamronepaldainik

बिन्दवासिनी जनस्वास्थ्य प्रयोगशालाको उदघाटन सम्पन्न

hamronepaldainik

कानु युवा समाज नेपालद्धारा होली मिलन कार्यक्रमको आयोजना

hamronepaldainik
HamroNepalDainik