HamroNepalDainik.com
समाचारस्थानिय

स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

बिरगंज पर्सा ,

तालुक प्रहरी प्रधान कार्यालयको मिति २०७८।०८।०४ गतेको पत्र आदेशले जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुख प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेलाई विदाई तथा सोही पत्रको आदेशानुसार कार्यालय प्रमुखको रूपमा आएका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत लाई आज बुधबार अ .१५:३० बजे स्वागत कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो त्रिमुर्ती सिनेमा हलमा

hamronepaldainik

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

hamronepaldainik

साहको अध्यक्षतामा कानु युवा समाज नेपाल गठन

hamronepaldainik
HamroNepalDainik