HamroNepalDainik.com
राजनीतिसमाचार

नेता साह द्वारा साडी वितरण

वीरगञ्ज २४ कार्तिक ।

हिन्दुहरूकाे महान पर्व छठको उपलक्षमा बर्तालुहरुलाई साडी वितरण गरिएको छ । जसपा मधेस प्रदेश सदस्य गौरीशंकर साह द्वारा छठपर्वको उपलक्ष्यमा बर्तालुलाई साडी वितरण गरेका हुन् ।

बहुदरमाइ नगरपालिका वडा नं १ को बिश्रामपुर टोलमा महिलाहरु लाई १०० थान साडी वितरण गरिएको केशव गिरि ले बताए। नेपालमा बसोबास गर्ने मधेशी समुदायको प्रमुख पर्वका रुपमा रहेको छठ मनाउन सहयोग स्वरूप साडी वितरण गरिएको केशव गिरि ले बताए । उनले साडी वितरण कार्यलाई आगामी वर्षहरुमा पनि जारी राख्ने बताएका छन् ।

सो कार्यक्रममा बिरेश यादव,बलराम यादव,केशव गिरि,बिक्रम साह,रामबाबु गुप्ता,प्रमोद लगायत स्थानीयवासीको उलेख्निय सहभागिता रहेको थियो

Related posts

पर्सा क्षेत्र नं १ मा मुख्य प्रतिस्पर्धी यादव र द्विवेदी

hamronepaldainik

बजेटबारे ओलीको टिप्पणी : अनुचित, सिद्धान्तहीन र प्राथमिकताविहीन

hamronepaldainik

कालिकामाईमा प्रथम उपाध्यक्ष क्रिकेट टुर्नामेन्ट सुरु,उपाध्यक्ष बरैनी द्वारा उदघाटन

hamronepaldainik
HamroNepalDainik