HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

बिन्दावासिनी गाउँपालिका : पर्सामा बिराट दंगल प्रतियोगिता सम्पन्न

बिरगंज पर्सा , कार्तिक १९ बिन्दवासीनी गाउँपालिका पर्सामा शुक्रबार बिराट कुस्ती दंगल सम्पन्न भएको छ l

प्रत्येक बर्ष जस्तै यस वर्ष पनि परापूर्बकाल देखि नै पर्साको क्षेत्र नम्बर न :३ बिन्दवासिनी गा.पा. टोल मधवल मा आयोजना हुँदै आइरहेको कुस्ती प्रतियोगीता को उद्वघाटन प्रमुख अतिथि  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गदीले गर्नु भएको थियो ।

सो कार्यक्रमको विशिष्ट अतिथि पर्सा क्षेत्र न ३ का  सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य सिहासन साह कलवार,मंजुर अंसारी,करिमा बेगम,  जसपा मधेश प्रदेश सदस्य गौरीशंकर साह र बिरगंज माहानगरपालिका का नगरप्रमुख  बिजय कुमार सरावगी,सखुवा प्रसौनी गा.पा.को अध्यक्ष प्रदीप जैसवाल,  पकहाँमैनपुर गाउँपालिका का अध्यक्ष विजय कुमार चौरसिया,   बिन्दवासिनी गा.पा अध्यक्ष श्रीलाल साह (मोदी ), ज.स.पा पर्सा का अध्यक्ष रामनरेश यादव लगायत का नेता तथा कार्यकर्ता हरु को उपस्तिथिमा उद्घाटनकार्यक्रम सम्पन्न गरिएको मेला समितिले जनाएको छ l 

Related posts

सुविधा खोसिने डरले बैंकहरुमा बिग मर्जरको लहर

hamronepaldainik

३ वर्षमा बनिसक्नुपर्ने तिलावेपुल ६ वर्षमा पनि अधुरै

hamronepaldainik

सेभिल्ला सम्मेलनले खानेपानी र सरसफाइमा नयाँ दिशा दिनेछ : मन्त्री यादव

hamronepaldainik
HamroNepalDainik