HamroNepalDainik.com
समाचारस्थानिय

बिभिन्न लागु औषध सहित ४ जना मानिसहरू नियन्त्रणमा

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०६।०६ गते १४;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शंकितरूपमा पैदल हिडिरहेको जिल्ला बर्दिया गुलरिया घर भई हाल चितवन भ.म.न.पा.वडा नं.२२ बस्ने बर्ष २२ को राजेश थारु र जि.चितवन भ.म.न.पा.वडा नं.७ बस्ने बर्ष ३२ को सुरेश नेपालीलाई शंका लागि रोकी जाँच गर्दा निजहरूले बोकेको दुईवटा (रसबरी) मिठाइको डब्बा भित्र लुकाइछिपाई ल्याएको लागु औषध Winpirex Syrup -100 ml को १२० बोतल फेला परेकोले उल्लेखित लागु औषधहरु बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छl

Related posts

पाँचथर बिस्फोटको घटनाका दोषीलाई कारबाही गर : मानव अधिकार आयोग

hamronepaldainik

काँग्रेसको अधिवेशनमा प्रमुख निर्वाचन अधिकृत केसीको मनपरी

hamronepaldainik

प्राइम कमर्सियल बैंकद्वारा केडिया आँखा अस्पताललाई २ थान स्टिल ट्यांकी सहयोग

hamronepaldainik
HamroNepalDainik