HamroNepalDainik.com
समाचार

बिहिबारदेखि सरकारी खर्च ५ देखि ७ दिनसम्म रोकिने

u[xdGqL hgfb{g zdf{ d+unjf/ u[xdGqnodf kqsf/ ;Dd]ng u/L u[x k|zf;g ;'wf/ dfu{lrq ;j{hflgs ub}{ . tl:j/÷lgd]if h+u /fO{÷kf]i6

काठमाडौं । बुधबार (भोलि) देखि सरकारी खर्च ५ देखि ७ दिनसम्म रोकिने भएको छ। प्रतिस्थापन विधेयक समयमै पारित हुन नसक्दा बुधबारदेखि सरकारी खर्च रोकिने भएको हो ।

संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार बुधबारसम्ममा प्रतिस्थापन विधेयक संसदबाट पारित गरिसक्नुपर्नेछ । तर संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।

समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च बुधबारबाट रोकिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । उनका अनुसार सरकारी खर्च रोकिए पनि कर भने उठ्नेछ ।

Related posts

‘सीमाबासीसँग सशस्त्र प्रहरी बल’ कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर

hamronepaldainik

चिनियाँ विरुद्ध बाराको अमलेखगंजमा विरोध प्रर्दशन

hamronepaldainik

मतदाता नामावली संकलन मंसिर १७ गतेदेखि, आफू बसेको ठाउँबाटै दर्ता गर्न सकिने

hamronepaldainik
HamroNepalDainik