HamroNepalDainik.com
समाचार

एमालेले २६० केन्द्रीय सदस्यको विवरण अध्यावधिक गर्न आयोगमा दियो निवेदन

काठमाडौँ — नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको सदस्यहरुको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार २ सय ६० जनाको विवरण अध्यावधिक गर्नका निवेदन दिएको हो ।

‘हामीले कहिले कारबाही गरेको छैन । माधवकुमार नेपालसहितका नेताहरुलाई अपडेट गर्दा हटाउनु भन्ने लागेको छ भने निर्वाचन आयोगमा गएर हेर्दा हुन्छ,’ कार्यालयका सचिव शेरबहादुर तामाङले भने, ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पछि थपेका केन्द्रीय सदस्यहरुसहितको विवरण हामीले अध्यावधिक गर्न पठाएका छौं ।’

Related posts

सांसद यादवले संघीय सरकारको वन तथा वातावरण मन्त्रीको पदभार ग्रहण गरे

hamronepaldainik

दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल

hamronepaldainik

आईसिपि ठेक्कामा गएपछि सयौं मजदुरहरुको जागिर चट्ट, मजदुरहरु आन्दोलनमा जाने घोषणा

hamronepaldainik
HamroNepalDainik