सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त
बिरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहलाई आफ्नो राजनीतिक सल्लाहकार (Political Advisor) पदमा नियुक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद साहले अर्जुन शाहको अनुभव, योग्यता, क्षमता, राजनीतिक सुझबुझ, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा…

