धोबिनी गाउँपालिकाका कर्मचारीहरु द्वारा प्रेस विज्ञप्ती जारी : दोषीलाई कडाभन्दा कडा कारवाहीको माग
वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत प्रमाेद कुमार साहलाई त्यही गाउँपालिकाका जनप्रतिनिधिले नेम प्यलेटबाट हिर्काएपछि अधिकृत घाइते भएका छन् । गाउँपालिका कार्यालयमै प्रमुख

