प्याब्सन वीरगंजको आयोजनामा शनिवार देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने
वीरगञ्ज । वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । प्रतियोगिता प्याब्सन वीरगञ्ज महानगर समितिको आयोजनामा ज्ञानदा एकेडेमीको मैदानमा हुने

