एसपी मिश्रको नेतृत्वमा पर्सामा ७८५ अपराधी पक्राउ, १३ करोड राजस्व संकलन
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो तीन महिनाको अवधिमा उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी प्रमुख एसपी गौतम मिश्रको नेतृत्वमा पर्सा प्रहरीले अपराध नियन्त्रण, कानुन
