कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाही गर्न संगठनकाे २४ घण्टे अल्टिमेटम
वीरगंज । कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्साले साेमबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएकाे छ...

