देशभरका सिमानाका खोल्ने सरकारको निर्णय, भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न सक्ने !
वीरगञ्ज ५ असोज । नेपाल सरकारले वीरगञ्ज-रक्सौल लगायत देशभरका सम्पूर्ण सिमानाकाहरु खोल्ने निर्णय गरेको छ । कोरोनाभाइरस महामारीका कारण लगभग डेढ वर्षदेखि बन्द रहेका देशभरका सम्पूर्ण सिमानाकाहरु सरकारले...

