अरुको खाताबाट करोडौं रुपैयाँ चोरी गर्ने राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारी ओझा पक्राउ
९ फागुन,वीरगञ्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ...

