समाजले नस्वीकारेको कारण बाच्नका लागि यौनकर्मी बन्नुपर्ने बाध्यता हो : तेश्रोलिङ्गी
वीरगंज १४ असार । सहयात्री समाज नेपाल पर्साका कार्यक्रम संयोजक सुरज लिम्बुले तेश्रोलिङ्गीहरुलाई समाजले नस्वीकारको कारण बाध्य भएर यौन पेशमा लाग्नु परेको गुनासो पोखे । यौनपेशामा...
