पर्सामा ट्राफिक सप्ताह २०८२ अन्तर्गत सडक सुरक्षा सचेतनामूलक कार्यक्रमहरू जारी
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ट्राफिक सप्ताह २०८२ अन्तर्गत तेस्रो दिन पनि वीरगंजमा जनचेतनामूलक कार्यक्रमहरू...
