HamroNepalDainik.com
बैंक/वित्तसमाचार

हिमालयन बैंकले गरिब तथा निमुखा वर्गहरुलाई टि–शर्ट वितरण गर्दै

वीरगंज ०१ असार । वीरगंज मेनरोड स्थित हिमालयन बैंकले गरिब तथा निमुखा वर्गहरुलाई टि–शर्ट वितरण गरेको छ ।

वीरगंज स्थित कार्यालयले बिहिवार ६०÷७० जना रिक्सा चालक तथा गरिब बिपन्न वर्गका ब्यक्तिहरुलाई टि–शर्ट बितरण गरेको जनाईएको छ । सो अवसरमा बैंकका मधेस प्रदेश प्रमुख बिश्वास राज अर्याल, बीरगंज शाखा प्रबन्धक अमर प्रसाद अमात्य लगायत हिमालयन बैंकका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Related posts

वडा नं. १ मा बैशाख ५ गते देखि टाईफाइड रोग विरुद्धको खोप लगाईने

hamronepaldainik

पटेर्वा सुगौलीको १३औं गाउँसभा सम्पन्न,४१ करोड १४ लाखको बजेट प्रस्तुत

hamronepaldainik

कालिकामाई गाउँपालिकाको ९ औं गाउँसभा : ३० करोड ९१ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik
HamroNepalDainik