HamroNepalDainik.com
समाचार

बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रको लापरवाहीले सेवाग्राही मर्कामा

वीरगंज, पर्सा नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्र को लापरवाही ले सेवाग्राही मर्कामा परेका छन्।

नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिग्ङ नगर्दा सेवाग्राही मर्कामा परेका छन्। नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रले पर्त्येक महिनाको २० गते देखी २३ गते भित्र कर्मचारीले मिटर रिडिग्ङ गरी बिल काटिदिदा सोहि गते भित्र उक्त मिटर रिडिग्ङ बिलको रुपैयाँ बुझाउदा जरिवाना लागदैन।

तर नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रका कर्मचारीले कुनै महिनामा तोकिएको मितिमै मिटर रिडिग्ङ गरी बिल काटछ भने कुनै महिनामा समय बिताएर मिटर रिडिग्ङ गरी बिल काटछ अनि त्यही समयमा बिल को रुपैंया बुझाउन जादा जरिवाना लिन्छ भनि  वीरगंज महानगरपालिका वडा न१७ मा बस्ने पवन साह ले गुनासो गरेका हुन त्यसतर्फ समबन्धि निकाय को ध्यान जान जरुरी देखिन्छ।

Related posts

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना

hamronepaldainik

रात्रि बजारको तयारी अन्तिम चरणमा, बजार अवधिभर सीमापार आउजाउ चौबिसै घण्टा हुने

hamronepaldainik

बिहिबारदेखि सरकारी खर्च ५ देखि ७ दिनसम्म रोकिने

hamronepaldainik
HamroNepalDainik