HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनिका उपाध्यक्ष चौरसियाले मागिन गाउँबासीसंग राय, सुझाव

वीरगंज ।

पर्साकाे बिन्दवासिनी गाउँपालिका उपाध्यक्ष ज्योती चौरसियाले गाउँबासीसंग राय सुझाव मागेका छिन ।

उपाध्यक्ष चौरसियाले बिन्दवासिनी -५ बाटसावरा तथा भेलाहामा गई जनता संग भेटघाट गरि आर्थिक बर्ष २०७९/०८० काे निति, कार्यक्रम तथा बजेट तजुर्माकाे लागि राय सुझाव मागेका थिए।

उपाध्यक्ष ज्योति चौरसिया द्वारा राय सुझावमा शिक्षाप्रेमी, बुद्धीजिवी, समाजसेवी, विकासप्रेमी, युवा, किसान लगायतको उपस्तिथी रहेको थियो ।

गाउँ सभा अगावै गाउँबासीसंग गाउँपालिका उपाध्यक्ष चौरसियाले राय, सुझाव माग्नु राम्रो कार्य भएको भन्दै स्थानियहरुले प्रशंसा समेत गरेका छन् ।

Related posts

रामजानकी प्रा.वि भेडिहारीकाे विद्यालय व्यवस्थापन समिति गठन अध्यक्षमा : हरिकिसोर पासवान

hamronepaldainik

बहुदरमाईमा जलाउँदै गरेको एक किशोरीको शव बरामद

hamronepaldainik

पर्सागढीको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा कार्यरत्त कर्मचारीहरुद्धारा आन्दोलनको घोषणा

hamronepaldainik
HamroNepalDainik