HamroNepalDainik.com
समाचारस्थानिय

पर्साको धोविनी गाउँपालिकाको वडा नं ४ को वडा अध्यक्ष पदमा बानिया मनोनयन दर्ता गराए

पर्सा १२ बैशाख ,

पर्साको धोविनी गाउँपालिकाको वडा नं ४ को वडा अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्र बाट पत्रकारले उम्मेदवारी दिएका छन् । पत्रकार लालबाबु बानिया बिगत दुई दसक भन्दा बढी पत्रकारिता क्षेत्रमा रहेर प्रकाशित हुने सत्यसंदेश दैनिक , जनकपुर टुडे,मध्य प्रदेश दैनिक, अाकास एफ एम, अनलाईन,लगायत पर्सामा कार्यरत थिए । पत्रकारिता क्षेत्रमा रहेर समाजिक क्षेत्रमा काम गर्दै अाएकोले सो क्षेत्रबाट हाँसिल गरेको अनुभव राजनीतिमा प्रयोग गर्ने उनले बताए । उनी नेपाल पत्रकार महासंघ पर्सा का सदस्य समेत रहेर काम गरेको वडा अध्यक्ष उमेदवार बनियाले बताए । ‘जनयुद्धको काल होस वा विभिन्न आन्दोलनको समय गाउँका मानिसलाई नेताभन्दा अघि सरेर सहयोग गरेको हो । पत्रकारिता क्षेत्रमा रहेर जनता हरु को दुख शुखमा काम गर्दै अाएकोले राजिनितीक मा अाएर जनता हरुको सेवा गर्ने बताए । धोबिनी गाउँपालिका को वडा नं ४ लंगडी,बखरी, का जनता हरु संग हसुवा हथौडीमा मोहर लगाएर बिजयी गराउन अाग्रह समेत गर्नु भएको छ।

Related posts

स्थानीय निर्वाचन वैशाख ३० गतेमा गर्ने सरकारको निर्णय

hamronepaldainik

नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

hamronepaldainik

‘जन्मदिनलाई सत्कर्ममा जोडौंं’ अभियानमा ऐक्यवद्धता जनाउदै डा. चौधरीले गरिन बृहत वृक्षारोपण

hamronepaldainik
HamroNepalDainik