HamroNepalDainik.com
समाचारस्थानिय

सम्बन्धित निकाय मौन हुदा पर्सा मालपोत कार्यालय बिरगंजमा लफडा सेवा ग्राहीलाई सास्ती

वीरगंज, पर्सा

मंगलबार एक जना महिला बिन्दबासिनी की उमराउती देबी ले काम गराउन जादा १० बजे देखी मोठ फाँट को अगाडी उभि मेरो काम गर्दिनु सर भनि आग्रह गर्दा गर्दै १२ :३०बजे सम्म मेरो कर्मचारी ले काम नगरको र बर्वागोग मोठ फाँट का खरिदार इन्द्रबहादुर राज बंसी मोठ फाँट बाट बाहिर निसिकदा सर मेरो काम गर्नु भएन मैले उभेको बेला सम्म कती जनाको काम गर्दिनु भयो मेरो काम गर्दिनु भएन र सेवाग्राही को लेखापढी गर्ने पृथ्वी चौरसिया ले मोठ फाँट को सर सँग मोठ किन भिडाई दिनु भएन कुरा भनाभन भएपछि मोठ फाँट को खरिदार इन्द्रबहादुर राजवंशी ले हात पात गरको आरोप लगाएको थियो।

यता सेवा ग्राही संग कुरा गर्दा हात पात नभएको सेवा ग्रहिहरुले बताएको थियो l

यता मालपोत कार्यालय पर्सा का निम्ति कार्यालय प्रमुख कमोद तिवारी सँग कुरा गर्दा सर हात पात भएको छ भने सिसिकयामरा मा केपचर भएको त होला? प्रशन गर्दा सिसि क्यामेरा को कुरा छाडनु चार पाच जना मान्छे भनिदिन्छ त्यहि सदर हुन्छ भनि जवाफ दिएका थिए।

यता नेपाल लेखापढी कानुन ब्यवसायी मालपोत कार्यालय पर्सा का अध्यक्ष रामाधार कलवार सँग कुरा गर्दा यस मालपोत कार्यालय पर्सा मा बिना पैसा को कुनै कामै नहुने बताए त्यो आज को कुरा होइन मालपोत कार्यालयमा यस्तो कहिले सम्म रहन्छ त्यो हामिलाइ थाहै लागदैन भनि लेखापढी कानुन ब्यवसायी संघ का अध्यक्ष रामाधार कलवार ले बताउनु भयो।

साथै कर्मचारी ले आफै घुस लिने र नियम पुर्बक काम गर्न भनाभन भएपछि मालपोत कार्यालय पर्सा का निमित्त कार्यालय प्रमुख कमोद तिवारी ले लेखापढी गर्ने लेखक पृथ्वी चौरसिया माथि निबेदन लेखी प्रहरी मा उजुरी गर्ने कार्य निन्दनिय भएको नेपाल लेखापढी कानुन ब्यवसायी संघ मालपोत कार्यालय पर्सा का अध्यक्ष रामाधार कलवार ले बताउनु भयो

Related posts

समाचार लेखेकै कारण पत्रकारलाई टाउँको काट्ने तस्करको धम्की

hamronepaldainik

लागुऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ

hamronepaldainik

एमालेमा रहेका नेताहरु ढिलो चाँडो एकीकृत समाजवादीमा आउँछन् : माधव नेपाल

hamronepaldainik
HamroNepalDainik