HamroNepalDainik.com
राष्ट्रियसमाचार

अबैध काठ सहित मानिस पक्राउ

बिरगंज पर्सा,

१०५.६६ क्युपीट सालको चिरान काठ सहित मानिस नियन्त्रणमालिएको छ l

आज बिहान ०९:०० बजेको समयमा प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा. वडा नं. ३ सरस्वती पाखा टोल बस्ने बर्ष ३८ को उमेश लामाको बन्द रहेको भान्सा कोठा भित्र लुकाई छिपाई राखेको सालको चिरान काठ १०५.६६ क्युफिट फेला परेको हुँदा निज उमेश लामालाई उक्त काठ सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी वन कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ l

Related posts

सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा शिलबन्दी

hamronepaldainik

वीरगञ्जमा प्रदेश नं १ का होटल तथा पर्यटन व्यवसायीलाई भव्य स्वागत

hamronepaldainik

राष्ट्रिय चिकित्सक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik