HamroNepalDainik.com
समाचारस्थानिय

तिलावे पुल निर्माण दबाब समुहका सम्पुर्ण युवाहरूदवार कार्यक्रम सम्पन्न

बिरगंज पर्सा ,

“तिलावे पुल निर्माण दबाब समुहका सम्पुर्ण युवाहरू कार्यक्रम सम्पन्न भएको । शनिबार विहान आठ बजे तिलावे पुल निर्माणको लागि “तिलावे पुल निर्माण दबाब समुहका सम्पुर्ण युवाहरूबाट कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रमा विभिन्न पार्टी सङ आबद्ध युवाहरूको सहभागीता रहेको थियो ।

 

“तिलावे पुल निर्माण दबाब समुहका सम्पुर्ण युवाहरू एक घण्टा विभिन्न नारा सहितको हात्ताक्षर कार्याक्रम गरेका थिए । नारा  यस प्रकारका पैसा पर अगर बिकोगे,अइसा हि पुल देखोगो,नोटपर देब भोट तिलावे पर खइब चोट,दारु मासु खावोगे,अइसा बिकास पावोगे ,भ्रष्ट ठेकेदार मुर्दावाद,पप्पु र लुम्बिनी जेभी मुर्दावाद, पर्साबासी जिन्दावाद, युवा शक्ति जिन्दावाद लगायतको नारा लगाएका थिए । युवाहरू एक स्वर तिलावे पुल निर्माणको लागि हामी कुनै पार्टी हेर्दैनौ र तिलावे पुल जसरी पनि निर्माण हुनुपर्छ

पप्पु लुम्बिनी जेभिले जालझेल गरेर पुल निर्माण कार्यलाई अलपत्र पारी भग्न खोजेको र अलपत्र अवस्था छोडने पप्पु कन्स्ट्रक्सनले अहिले आएर अरुको काधमा जिम्मेवारी थोप्ने काम गरेको युवाहरुले जानकारी दिए ।

यदि लुम्बिनी कन्स्ट्रक्सनले काम लिएको छ् भने त्यो निर्माण गराउने जिम्मा पनि पप्पु कन्स्ट्रक्सनका पुर्ब प्रोपराउटर हरिनारायण रौनियार हालका ३ नम्बर क्षेत्रका निलम्बित सासद पनि रहेको युवा सुजित गिरीले बताए ।

आफ्नो जिल्ला आफ्नो क्षेत्रको जनताको दुख सुखमा साथ दिने भनी सपथ खाएका रौनियारको पनि यो जिम्मेवारी आवछ र यो पुल निर्माण गर्नमा उनको अहम भुमिका हुनु पर्छ अन्यथा जनताले त्यसको हिसाब किताब अवश्य पनि गर्ने पर्ने तिलावे पुन निर्माण दबाब समूहका अध्यक्ष राकेश यादवलेल बताए साथै प्रतेक दिन तिलावेपुलमा जाम लाग्नुको कारण समयले एम्बुलेन्स पनि अस्पतालमा न पुगेको बताए

। जय युवा , जय तिलावे माइ यस्तो कार्यक्रम हामिले निरन्तर जारी राख्ने उदघोश गरेका छौ र सम्पुर्ण पर्साबासी युवाहरूलाई आ आफ्नो ठाउँवाट दबाब दिन तिलावे पुन निर्माण दबाब समूहका अध्यक्ष यादवले आग्रह गरेका थिए ।

Related posts

पटेर्वा सुगाैलीका आधारभुत अस्पताल देउवाले गरे उद्घाटन

hamronepaldainik

आईटी आर्मीद्धारा सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकार सँग माग

hamronepaldainik

साना किसान कृषि सहकारी संस्था लि.उदयपुरघुर्मीको १८ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik