HamroNepalDainik.com
राष्ट्रियसमाचार

त्रिशुली नदीमा पुरुषको शव भेटियो

१६ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका- वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० बर्षको पुरुषको शव फेला परेको हो । उनको हालसम्म सनाखत भएको छैन ।

Related posts

उपनिर्वाचनको मौन अवधि आज राती १२ बजे देखि सुरु

hamronepaldainik

वीरगंजकाे विकास बारे पूर्वमन्त्री यादव र मेयर सिंहले गरे प्रधानमन्त्रीसंग भेट

hamronepaldainik

कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्ष महतो र चौरसियालाई कारवाहीको माग

hamronepaldainik
HamroNepalDainik