HamroNepalDainik.com
राष्ट्रियसमाचार

त्रिशुली नदीमा पुरुषको शव भेटियो

१६ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका- वडा नं. ४ धारापानी नजिक त्रिशुली नदीमा एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदीको पानी तालिएको ठाउँमा अन्दाजी ३० बर्षको पुरुषको शव फेला परेको हो । उनको हालसम्म सनाखत भएको छैन ।

Related posts

महानगरको पक्षमा सर्वोच्चको फैसला : ३.९ कट्ठा जग्गा महानगरको हुने

hamronepaldainik

शिक्षक चौहानको गैरजिम्मेवारीका कारण नेराप्रावि फुलकौलको अवस्था भताभुङ्ग

hamronepaldainik

वैदेशिक रोजगारको ठगी मुद्दा जिल्लामै मिलाउन कार्यविधि

hamronepaldainik
HamroNepalDainik