HamroNepalDainik.com
खेलकुद

पाेखरामा फुटबल टिमकाे प्रशिक्षण (फाेटाे फिचर)

अहिले देखिएकाे फुटबल विवादकाे विषयमा गत बिहीबार प्रशिक्षक र कप्तान किरण कुमार लिम्बुले राखेपले बनाएकाे छानविन समितिलाई बयान दिएर पाेखरा फर्केका थिए ।

पाेखराकाे प्रशिक्षणमा यसअघि प्रशिक्षणमा रहेका प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी छैनन् भने उनीहरुकाे स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे र गोलकिपर विशाल सुनार पोखराको प्रशिक्षणमा सहभागी छन् ।

आगामी अक्टाेबरमा हुने च्याम्पियनसिप अघि नेपालले आगामी भदाैमा दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

पाेखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु :

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, शिशिर लेखी, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिब लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, बिक्रम लामा, जर्ज प्रिन्स कार्की । 

Related posts

सन्दीपको प्रतिक्रिया : फैसलालाई सम्मान गरेर अगाडि बढ्छु

hamronepaldainik

नेपाल खेलकुद महासंघको बिरगंज महानगर कमिटीको प्रथम अधिबेशन समपन्न।

hamronepaldainik

भारतले दियो न्यूजिल्याण्डलाई १११ रनको लक्ष्य

hamronepaldainik
HamroNepalDainik