HamroNepalDainik.com
प्रदेशराजनीतिराष्ट्रिय

राजा महेन्द्रले भने : पहाड जाने कुरा नगर

लामो सैनिक जीवनबाट अवकाश लिएपछि बुवा अलि द्विविधामा हुनुहुन्थ्यो । एकातिर उहाँ बाँकी जीवन आफ्नै जन्मस्थल तनहुँको थर्पुमा बिताउने, खेतीपाती गर्दै समाजसेवामा लाग्ने सोचमा रहनुभएको थियो भने अर्कातिर बुढेसकालमा छोराछोरीको पढाइ, हुर्काइ राम्रो होस् भन्ने चाहना पनि थियो ।

त्यस बेलासम्म काठमाडौं बाहिर सीमित ठाउँमा मात्र गुणस्तरीय शिक्षा दिने स्कूल, कलेज थिए । थर्पु वा तनहुँ जिल्लाभर नै राम्रा विद्यालय थिएनन् । त्यसैले केटाकेटीहरूको पढाइ काठमाडौंमा गराउने बुवाको विचार थियो । त्यही द्विविधा बीच आफूले लामो समय भक्तिपूर्वक सेवा गरेका राजासँग बिदा हुन एक दिन बुवा नारायणहिटी राजदरबार जानुभयो ।

Related posts

मुख्यमन्त्रीले मागे मन्त्री यादवको राजीनामा

hamronepaldainik

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी

hamronepaldainik

जसपाका मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाए

hamronepaldainik
HamroNepalDainik