HamroNepalDainik.com
Uncategorizedसमाचार

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको छ।

फागुन ९ गते वीरगन्जमा बसेकाे नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले प्रतिनिधिसभाको निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसंगको सीमा पूर्णरुपले बन्द गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णय अनुसार पर्सा र बाराका सबै सीमानाका आज (साेमबार) राति १२ बजेदेखि बन्द हुने भएको हाे।

Related posts

डाक्टरलाइ ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

hamronepaldainik

पटेर्वा सुगौली गाँउपालिकाको ११ औँ गाउँ सभा : ३८ करोड १५ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik

कालिकामाई गाउँपालिकाको ८ औं गाउँसभा सुरु उपाध्यक्ष बरैनीको कारण नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण स्थगित

hamronepaldainik
HamroNepalDainik