HamroNepalDainik.com
Uncategorizedसमाचारस्थानिय

अध्यक्ष तिवारी र गाउँबासीहरुको सहयोगमा अष्टयाम सुरु

Tiwari baba

बिरगंज । पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका वाड नं. २ गर्दौलमा आइतबार देखी बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारिको विशेष पहल र गाउँबासीहरुको सहयोगमा अष्टयाम सुरु भएको छ ।

बिन्दवासिनी गाउँपालिका वडा नं. २गर्दौल स्थित रामजानकी मन्दिरमा आयोजना भएको २४ घण्टा ´´हरि ॐ राधेश्याम गौरीशंकर सिताराम “ को जाप गरि धुम धामका साथ गाउँ बासीहरुले पुजापाठ गरेका छन ।
सो अवसरमा पुजा गर्न पुगेका पालिका अध्यक्ष प्रमोद तिवारी, बुद्धिजीवी, स्थानीय लगायत भक्तजनहरुको सहभागी रहेको थियो ।

Related posts

कालिका टाईम्सको छैटौँ वार्षिकोत्सव सम्पन्न

hamronepaldainik

मतदाता नामावली संकलन मंसिर १७ गतेदेखि, आफू बसेको ठाउँबाटै दर्ता गर्न सकिने

hamronepaldainik

मुस्लिम समुदायसँग भेटेर राजेशमानले दिए ईदको शुभकामना

hamronepaldainik
HamroNepalDainik