HamroNepalDainik.com
बैंक/वित्तसमाचार

प्राईम कमर्सियल बैंकले गलोबल IME बैंकलाई तीन गोलले पराजित

वीरगंज २२ भदौ ।
नेपाल राष्ट्र बैंक वीरगंजको आयोजनामा बैंकर महिला फुटबल टुर्नामेन्ट कार्यक्रम गलोबल IME संग सम्पन्न भएको छ ।
शुक्रबार भएको खेलमा प्राईम कमर्सियल बैंक बिरगंज शाखाले गलोबल IME बैंकलाई तीन गोलले पराजित गरेको छ । सो खेलमा मर्या थापा, रिता साह, सालु सिंह, नेहा गुप्ता, कविता श्रेष्ठ, सन्तोष राणा र अकलेश मालेखु लगायतका खेलाडीहरुले प्रतिस्पर्धा गरेकी थिईन ।
सो अवसरमा प्राईम कमर्सियल बैंकका मधेस प्रदेश प्रमुख बुद्धि राज बराल, भास्कर मल्ल, मेघनाथ सोनार, नरेश ठाकुर , नितेश कन्ठ, राजकुमार चौधरी लगायतको सहभागी रहेको थियो ।

Related posts

एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको दोस्रो अधिवेशनबाट अध्यक्षमा गुप्ता चयन

hamronepaldainik

नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव

hamronepaldainik

पोखरिया नगरपालिकामा लोसपा बाट मेयरमा समानी र उप – मेयरमा आशा देवीको उमेदवारी दर्ता

hamronepaldainik
HamroNepalDainik