HamroNepalDainik.com
राजनीतिसमाचार

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी

काठमाडौँ — समाजवादी प्रेस संगठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । यही जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न सो संगठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो । आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरेका थिए ।

Related posts

ठाकुरराम क्याम्पसलाई व्यवस्थित बनाउन महानगर तयार छ : मेयर सिंह

hamronepaldainik

नेकपा (एकिकृत समाजवादी) बाराकाे बैठक सम्पन्न

hamronepaldainik

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सामूहिक प्रतिबद्धता

hamronepaldainik
HamroNepalDainik