HamroNepalDainik.com
समाचारस्थानिय

पर्सा क्षेत्र नं.३(क) को प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल लोकप्रिय बन्दै

२३ कात्तिक पर्सा, आउदो मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै जादा पर्सा क्षेत्र नं.३ (क) मा प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल लोकप्रिय बन्दै गएका छन।

समाजसेवी तथा युवा नेता जयसवाल लोकप्रिय बन्दै गएका हुन। बिगत केही दिन देखि जनताको सेवामा समर्पित हुदै आएका प्रमोद जयसवाल आउने मङ्सिर ४ गते को चुनावको लागि सवतन्त्र उमेदवार चुनाव चिन्ह कोभी छाप बाट प्रदेश सभा सदस्यमा उमेदवारी दिएका छन्। यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिएको नेता जयसवालले बताए ।यश अघि जयसवाल राजनीति पेशामा आबद्ध न भए पनि क्षेत्र नं.३ (क) का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाइ समाज सेवकको रूपमा चिनाउन सफल प्रमोद जयसवाल नै यसपालिको प्रदेश सभा सदस्य हुने क्षेत्र वासीहरुले ठोकुवा समेत गर्न थालेका छन् । बिगतको पाँच बर्ष मा प्रदेश सभा सदस्यमा निर्वाचित जनताको निमित बिकासको काम गर्न नसकेकोले यसपालिको निर्वाचनमा,युवाहरूको ढुकढुकी, मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा नेता प्रमोद जयसवाल लाई नै रोज्ने स्थानीय युवाहरुले बताएका छन्।

Related posts

कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्ष महतो र चौरसियालाई कारवाहीको माग

hamronepaldainik

कर्फ्यूका कारण आजको रात्रि बजार स्थगित, भोलिको परिस्थिति बमोजिम निर्णय लिइने

hamronepaldainik

घुम्न गएका विद्यार्थीले चढेको जिप दुर्घटनामा परी , ८ जनाको मृत्यु

hamronepaldainik
HamroNepalDainik