HamroNepalDainik.com
राजनीति

पुर्व जसपा तथा स्वतन्त्र उम्मेदवार यादव माओवादीमा प्रवेश

बिरगंज असोज ०८ , पुर्व जनता समाजवादी पार्टीका तथा बिरगंज वार्ड न : १८ स्वतन्त्र उम्मेदवार नरेश यादवलाई नेकपा ( माओवादी केन्द्र ) का केन्द्रिय सदस्य रहबर अन्सारीको पहलमा माओवादीमा प्रवेश गरेको छन् ।
शनिबार प्रचण्ड निवसमा खुमलटार आयोजित कार्यक्रममा उनिहरुलाई नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा खादा र माला लागाएर स्वागत गरेका छन् । अब बिरगंजमा माओवादी पार्टी प्रति जनताको आकर्षक बढेको छन् । बिरगंज वार्ड न :१८ निवासी पुर्व जसपा तथा स्वतन्त्र उम्मेदवार नरेश यादव र लालबाबु र नेपाली काग्रेसका पन्नालाल पटेल, सोनालाल पटेल र रकेश यादव लगायतका नेताहरु माओवादीमा प्रवेश गरेका छन् ।
सथै पार्टी प्रवेश गर्ने क्रममा पार्टीका नेतहरु नेकपा (माओवादी केन्द्र ) का उपमहासचिव मातृका प्रसाद यादव, स्थाई समिति सदस्य उर्मिला अर्याल, केन्द्रिय सदस्य रहबर अन्सारी ,बिरेन्द्र यादव,तेक बहादुर शाक्या र मधेश प्रदेश सदस्य सलाउदिन अहमद , किसमोहन यादव सहभागीता थियोे ।

Related posts

बिराट कुस्ती प्रतियोगिता सम्पन्न

hamronepaldainik

ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचनमा पहिलो चरणको नतिजा सार्वजनिक

hamronepaldainik

युवा नेता धिरज गुप्ता द्वारा कांग्रेस को केन्द्रीय सदस्य मा निर्बाचित चौरसियालाई शुभकामना

hamronepaldainik
HamroNepalDainik